भारतीय पर्यटकमा ‘सिभिक सेन्स’ अभाव : सार्वजनिक स्थानमा ‘असभ्य व्यवहार’ले उठ्दैछ प्रश्न

काठमाडौं– नेपालमा सबैभन्दा धेरै भारतीय पर्यटक आउछन् । छिमेकी देश, त्यसमाथि खुला सिमाना भएको कारणले भारतीयलाई नेपाल र नेपालीलाई भारत आवतजावतमा सहज छ । नेपाल र भारतबीचको सम्बन्ध राजनीतिक, कूटनीतिक र आर्थिक आयाममा मात्रै सीमित छैन । इतिहासदेखि नै दुई देशबीच धार्मिक, सांस्कृतिक र भाषिक पृष्ठभूमि पनि जोडिएको छ । त्यसकारण पनि पशुपति, मुक्तिनाथ दर्शन […]