हेटौंडाका सबै वडामा सुकुमवासी र अव्यवस्थित बसोबासी, उपमहानगरसँग छैन वास्तविक तथ्याङ्क
१६ वैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडामा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासी रहेका छन् ।
संघीय सरकारले भूमिहीन सुकुमवासीको समस्या समाधानका लागि गठन गरेका आयोगले संकलन गरेको तथ्यांक र उपमहानगरको भूमि व्यवस्थापन शाखाले गरेको …