एनएमबि बैंकद्वारा तमु समुदायका ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गण्डकी प्रदेशमा अध्ययनरत ४० जना जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोशाक सहयोग गरेको छ। बैंकले तमु धिं नेपालसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरूलाई शैक्षिक सहयोग हस्तान्तरण गरेको हो। उक्त कार्यक्रम तमु धिं नेपालको ४२औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको थियो। कार्यक्रममा गण्डकी प्रदेशका सामुदायिक विद्यालयमा अध्ययनरत […]