दोहोरो अंकले घट्यो नेप्से परिसूचक, ९ अर्ब ३१ करोडको कारोबार

बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३३.८३ अंकले घटेर २ हजार ८३३.०३ विन्दुमा बन्द भएको हो । आज २ करोड ७ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ९ अर्ब ३१ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसैगरी, आज ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २३६ […]