सौराहाका कुरूप भित्तामा संरक्षणको 'क्यानभास'

दैनिक १० पटकसम्म यही बाटो ओहोरदोहोर गर्ने महतोलाई ती कुरूप भित्ताले सधैं गिज्याइरहन्थे।