सवारी दुर्घटनामा घाइते प्रहरी निरीक्षक लामाको मृत्यु

RajdhaniDaily.com | काठमाडौं । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकाकाठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ३३ वर्षीय अभय लामाको मृत्यु भएको छ । -