देशैभरी हनुमान जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै

काठमाडाैं । चैत्र शुक्ल पूर्णिमाका दिन बिहीबार हनुमान जन्मजयन्ती भव्य रूपमा मनाइएको छ । हिन्दु धर्मावलम्वीहरूले भगवान हनुमानको जन्मोत्सवको रूपमा यो पर्वलाई विशेष महत्वका साथ मनाउने गर्छन् । देशका विभिन्न भागमा हनुमान मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लागेको छ । काठमाडौंको प्रसिद्ध हनुमानढोका, साँखु, बौद्ध, पशुपतिनाथ लगायतका क्षेत्रमा बिहानैदेखि पूजा–आराधना, हनुमान चालीसा पाठ र भजनकीर्तनको कार्यक्रम आयोजना […]