आजदेखि मल्ल कामु प्रधानन्यायाधीश

सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले मंगलबारदेखि कायममुकायम प्रधानन्यायाधीशका रूपमा न्यायापालिकाको नेतृत्व सम्हाल्ने भएकी छन् ।