संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो बैठक बिहीबार दिउँसो २ बजे बस्ने तय भएको छ। बैठकको प्रारम्भमा जेष्ठ सदस्यले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ। त्यसपछि राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको विवरण पनि प्रस्तुत गरिने छ । यसैगरी, प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम […]