कसरी हुनसक्छ जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन ?

१३ चैत, काठमाडौं । सरकारले जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन भएको आयोगको प्रतिवेदन तत्कालन कार्यान्वयन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा गठन भएको मन्त्रिपरिषदको पहिलो बैठकले ‘जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन …