यस्ता छन्, एमाले सचिवालय बैठकका निर्णय

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा विभिन्न निर्णय गरेको छ । बैठकले आम जनता र नागरिक समाजसँग सहकार्य गर्दै कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने, आज अपराह्न ३ बजे प्रत्येक जिल्लामा विरोध प्रदर्शन गर्ने र भोलि १५ चैत्रमा प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय गरेको छ […]