सुजुकी ई–भिटाराको डेलिभरी देशभर सुरु, कतिपर्छ मूल्य ?

सीजी मोटोकर्पले नेपालभर नयाँ सुजुकी ई-भिताराको औपचारिक डेलिभरी सुरु गरेको छ । कम्पनीले यो मोडललाई सुजुकीको पहिलो पूर्ण रूपमा निर्मित ब्याट्री सञ्चालित विद्युतीय सवारी (BEV) का रूपमा नेपाली बजारमा ल्याएको जनाएको छ । कम्पनीका अनुसार विश्वसनीय जापानी इन्जिनियरिङ, अत्याधुनिक ईभी प्रविधि, उच्च सुरक्षा सुविधा तथा दैनिक प्रयोगका लागि व्यावहारिक डिजाइनका कारण ई–भिटाराले सार्वजनिक भएलगत्तै ग्राहकबाट […]