मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकारको कार्यविभाजन नियमावली २०८३’ स्वीकृत गरेसँगै संघीय सरकारका मन्त्रालयहरूको संख्या घटाइएको छ । यसअघि प्रधानमन्त्रीको कार्यालयसहित २२ वटा मन्त्रालय रहेकोमा अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १८ वटा मन्त्रालय कायम गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालका अनुसार नियमावली स्वीकृत भएसँगै मन्त्रालयहरूको संख्या, संशोधित नाम र कार्यविभाजनको टुंगो […]