सर्लाही, महोत्तरी र दाङमा डुबेर तीन जनाको मृत्यु

१ जेठ, काठमाडौं । देशका विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, सर्लाही, महोत्तरी र दाङमा तीन जनाको डुबेर मृत्यु भएको हो । सर्लाहीको मलंगवा नगरपालिका–२ झण्डा बजार नजिकै …