भक्तपुर-२ मा महेश बस्नेत अगाडि

भक्तपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर २ को सुरुवाती मत परिणाम सार्वजनिक भएको छ। सुरुवाती गणनामा नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेतले अग्रता लिएका छन्। पछिल्लो तथ्याङ्क अनुसार बस्नेतले २४२ मत प्राप्त गर्दै विजयतर्फको यात्रा सुरु गरेका हुन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीले कडा टक्कर दिइरहेका छन्। खत्री […]