१४ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) इस्लाम धर्मावलम्बीहरूको पर्व रमजानका अवसरमा इफ्तार गरेका छन् । बिहीबार साँझ काठमाडौं पुगेका बालेन त्यसपछि इफ्तारका लागि रास्वपा नेताहरू असिम शाह र आसिफ शाहको …