जुकरबर्गका दाहिने हात : आफ्नै कमाइबाट २४ वर्षकै उमेरमा बने अर्बपति
सामान्यतया २४ वर्षको उमेरमा आम युवाहरूले आफ्नो पढाइ पूरा गर्ने वा करिअरको सुरुवातबारे सोचिरहेका हुन्छन् । तर अलेक्जेन्डर वाङले भने यही उमेरमा इतिहास रचेका थिए ।
सन् २०२१ मा उनी विश्वकै सबैभन्दा कम उमेरका ‘सेल्फ–मेड’ अर्बपति …