अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुग्याे

काठमाडाैं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य मंगलबार हालसम्मकै उच्च बिन्दुमा पुगेकाे जनाएकाे छ । राष्ट्र बैंकले मंगलबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर उच्च हुँदा युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको मूल्य पनि बढेको हाे । लगातार उकालो लाग्दै आएको अमेरिकी डलर एकको खरिददर १ सय ५० रुपैयाँ ०७ पैसा […]