वीरमा पहिलो पटक ‘स्पेक्ट-सिटी, शरीरका अंगले कति काम गरिरहेका छन् भन्ने खुल्ने

८ चैत, काठमाडौं । सरकारी स्तरमा पहिलोपटक वीर अस्पतालले अत्याधुनिक ‘स्पेक्ट–सिटी’ उपकरण भित्र्याएको छ । उक्त उपकरणले क्यान्सर, मुटु, हड्डी तथा मिर्गौलाले के-कस्तो अवस्थामा काम गरिरहेका छन् भन्ने पहिचान गर्न सहयोग पुर्‍याउने छ । स्पेक्ट सिटी …