आइएमई र साउदीको डिजिटल वालेट ‘टिकमो’ बिच डिजिटल रेमिट्यान्स सम्झौता

नेपालको अग्रणी रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमई र साउदी अरबको लोकप्रिय डिजिटल वालेट ‘टिकमो’ बिच डिजिटल कारोबार विस्तारसम्बन्धी सम्झौता सम्पन्न भएको छ। साउदी अरबको राजधानी रियादमा आयोजित एक विशेष कार्यक्रमकाबीच आइएमईका अध्यक्ष हेमराज ढकाल र टिकमोका प्रबन्ध निर्देशक अब्दुलअजीज अज्लान अलअज्लानले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा साउदीका लागि नेपालको एक्टिङ एम्बेसडर सिर्जना अधिकारी र […]