काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालको चुनावमा देखिएको ‘बालेन लहर’ र यसको परिणाम दलहरूका लागि एउटा शिक्षा भएको बताएका छन् । सामाजिक सञ्जालमा सक्रिय महासचिव पोखरेलले ‘चुनावको नतिजा र शिक्षा’ शीर्षकमा विचार राख्दै यस्तो बताएका हुन् । उनले नेपालमा अहिले देखिएको बालेन लहर र सन् १९८४ को भारतीय चुनावको ‘राजीव लहर’ बीच […]