अमेरिकी इमिग्रेशन तथा कस्टम्स इन्फोर्समेन्ट (आइस)को हिरासतमा ७७ दिन बिताएपछि इरानमा जन्मिएका ५२ वर्षे ग्रिन कार्डधारक रेजा ज़व्वार बुधबार रिहा भएका छन्। ज़व्वारले सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफ्नो हिरासतलाई “अनावश्यक, अमानवीय र भ्रष्ट” भनेका छन्। रेजा ज़व्वार सन् १९८५ मा १२ वर्षको उमेरमा विद्यार्थी भिसामा अमेरिका आएका थिए। पछि उनले अमेरिकी शरण पाएका थिए र ग्रिन […]