हुम्लामा ८५ प्रतिशत रोपाइँ सम्पन्न

हुम्ला – हिमाली जिल्ला हुम्लामा ८५ प्रतिशत मार्सी धान रोपाइँ सम्पन्न भएको छ। खडेरी परेको भएपनि सिंचाई सुविधा पुगेको कारण धान रोपाइँ गर्न सम्ंभव भएको हो।