राष्ट्रसंघ मुख्यालयमा अर्केस्ट्राको तालमा ‘रेशम फिरीरी’ गुञ्जिएपछि

झन्डै आठ दशकअघि लन्डनबाट सुरु भएको एउटा विश्वव्यापी अभियान संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् (इकोसक)ले शुक्रबार न्युयोर्कमा आफ्नो ८०औँ बार्षिकोत्सव मनाउँदै गर्दा एउटा रोचक दृश्य देखियो। संयुक्त राष्ट्रसंघको विशाल ‘इकोसक’ हल, जहाँ विश्वका शक्तिशाली देशका प्रतिनिधिहरू गम्भीर आर्थिक र सामाजिक मुद्दामा बहस गर्छन्, उक्त बहस सुरु हुनु अगाडि त्यहाँ शुक्रबारको विहान भने अलि भिन्न […]