उम्मेदवारी दर्तासँगै बझाङमा सुरु भयो चुनावी चहलपहल
६ माघ, बझाङ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी दर्तासँगै बझाङमा चुनावी चहलपहल सुरु भएको छ ।
एक निर्वाचन क्षेत्र मात्र रहेको बझाङमा मंगलबार विभिन्न सात राजनीतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् …