इरानले ट्रम्पलाई अपराधी घोषणा गर्यो, हिंसा भड्काएको आरोप
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार उनले प्रदर्शनहरू अमेरिकी षड्यन्त्रको परिणाम भएको भनेका छन्। खामेनीले इरानले उक्त षड्यन्त्रको ढाड भाँचिदिएको दाबी गर्दै अब षड्यन्त्रकारीहरूलाई पनि कडा कारबाही गर्नुपर्ने स्पष्ट पारेका छन्।