नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई पुँजी वृद्धि गर्न हकप्रद सेयर निष्काशनको अनुमति दिएको छ । केन्द्रीय बैंकले ‘घ’ वर्गका संस्थाका लागि एकीकृत निर्देशन, २०८२ जारी गर्दै लामो समयदेखि उठ्दै आएको लघुवित्तहरुको माग सम्बोधन गरेको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत घोषणा भए पनि कार्यान्वयनमा अन्योल रहेको हकप्रद सेयरको व्यवस्था अब स्पष्ट रूपमा लागू […]