भेनेजुएलामा आक्रमणपछि अमेरिकाले हटायो क्यारिबियन हवाई क्षेत्रमा लगाइएको प्रतिबन्ध

अमेरिकाले क्यारिबियन क्षेत्रमाथि लगाइएको हवाई प्रतिबन्ध शनिबार मध्यरातदेखि हटाएको छ। प्रतिबन्ध हटेसँगै प्रमुख एयरलाइन्सहरूले क्यारिबियनतर्फका उडानहरू पुनः सुरु गर्ने तयारी गरेका छन्। अमेरिकी ट्रान्सपोटेशन सेक्रेटरी सीन डफीका अनुसार, पूर्वी समयअनुसार मध्यरातदेखि प्रतिबन्धको म्याद समाप्त भएको हो । यसअघि अमेरिकाले भेनेजुएलामाथि सैन्य कारबाही गरेपछि सुरक्षा कारण देखाउँदै क्यारिबियन हवाई क्षेत्र बन्द गरिएको थियो, जसका कारण सयौँ […]