महालक्ष्मी विकास बैंकले परिमार्जित सुनचाँदी धितो कर्जा दिने
१६ पुस, काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ का अवसरमा महालक्ष्मी विकास बैंकले आकर्षक सुविधा रहने गरी परिमार्जित सुनचाँदी धितो कर्जा प्रदान गर्ने भएको छ ।
नेपाली बजारमा सुन तथा चाँदीप्रति आकर्षण बढेको भन्दै सुनचाँदी गर्जो …