२३ र २४ भदौको जेन-जी आन्दोलनमा पाँचपटक देशको प्रधानमन्त्री बनेका नेपाली कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं कांग्रेस नेत्री पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाले आफ्नै घरमा नवयुवाबाट रक्ताम्य हुने गरी पिटाइ खाएनन् मात्र, आउँदो असारमा तय प्रधानमन्त्री पदसमेत गुमाउनुपर्यो। आन्दोलनकै कारण प्रतिनिधिसभा विघटन भएर सुशीला कार्कीको नेतृत्वमा नयाँ चुनावी सरकार गठन भएसँगै राजनीतिले […]