करमा आधारित विकासले जनतामा असहजता बढायोः वरिष्ठतम न्यायाधीश मल्ल

काठमाडौं । वातारणमैत्री दिगो विकासलाई प्रोत्साहन गर्नु अदालतको प्रमुख दायित्वः न्यायाधीश मल्ल सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले अदालतले विकास रोकेको नभई दिगो र वातावरणमैत्री विकासलाई प्रोत्साहन गर्दै आएको बताउनुभएको छ । संघीय इकाईहरुको विधायकी अधिकार सम्बन्धी विवाद निरुपणमा संवैधानिक इजलासले खेलेको भुमकिा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानअनुसार […]