एनपीएल : रोचक तथ्य र ‘रेकर्ड’

काठमाडौँ। क्रिकेटको महाकुम्भका रूपमा रहेको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण सम्पन्न भइसकेको छ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा १ मंसिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सञ्चालित प्रतियोगिता शनिबार सम्पन्न भयो। प्रतियोगिता सम्पन्न भएसँगै विभिन्न ‘रेकर्ड’ बारे पनि चर्चा भइरहेका छन्। दोस्रो सिजनको उपाधि भिडन्तमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच […]