पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै टिम च्याम्पियन्स लिगको प्लेअफ चरणमा पुगेका छन् । अन्तिम १६ मा पुग्न असफल भएपछि उनीहरु प्लेअफ चरणमा पुगेका हुन् । पार्क दे प्रिन्समा गएराति भएको खेल १–१ को बराबरमिा सकिएपछि दुवै टिम प्लेअफ चरणमा पुगेका हुन् । जित निकाल्दा सिधै नकआउट चरणमा पुग्ने अवसर दुवै […]