एमाले महाधिवेशन प्रतिनिधि बन्न बारामा १०७ जनाको उम्मेदवारी
११ मंसिर, बारा । नेकपा एमालेको २५ महाधिवेशन प्रतिनिधि चयनका लागि बारामा १०९ जनाको उम्मेदवारी परेको छ । एमाले बाराले निकालेको निर्वाचन कार्यतालिका अनुसार बिहीबार सम्पन्न उम्मेदवारी दर्तामा कूल १०७ जनाको उम्मेदवारी परेको एमाले बाराका …