आसिफ बने एनपीएल–२ मा अर्धशतक प्रहार गर्ने पहिलो ब्याटर

नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा काठमाडौं गोर्खाजविरुद्ध ब्याटिङ गरिरहेको जनकपुर बोल्ट्सका ओपनर आसिफ शेखले अर्धशतक पूरा गरेका छन्।