काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने कीर्तिपुरस्थित बाल आश्रम बेबी लाइफ होममा पुगेका छन् । उनले त्यहाँ रहेका बालबालिकासँग करिब एक घण्टा समय बिताए । सन्दीप यसअघि पनि बेलाबखत त्यहाँ पुग्ने गरेका थिए । आज उनले ५० हजार रुपैयाँ सहयोग पनि गरेको लाइफ होमले जनाएको छ । सन्दीपले बालबालिकासँग भलाकुसारी गरेका थिए । उनलाई आफूहरुबीच पाउँदा […]