काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले संकटबाट भाग्ने होइन त्यसको सामना गर्ने पार्टी भएको बताएका छन् । पार्टीले आयोजना गरेको प्रतिगामी षड्यन्त्रविरुद्ध जनपरिचालन कार्यक्रम अन्तरगत नेपालगञ्जको जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले वर्तमान देशको संकटको निकास एमालेको अगुवाईमा मात्र सम्भव रहेको बताएका हुन् । भदौ २३ र २४ गतेको तोडफोड र विध्वंस नेपाल राज्यलाई कमजोर […]