प्रधानमन्त्री दैवी उद्धार कोषकाे रकम दुरुपयोग हुँदैन : महावीर पुन

काठमाडौँ। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त भएको रकमको दुरुपयोग नहुने बताएका छन्। सोमबार मन्त्रालयमा नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले कोषमा गरेको सहयोग रकम बुझ्दै मन्त्री पुनले कोषको रकम पारदर्शी रूपमा नै खर्च हुने भन्दै दुरुपयोग नहुने स्पष्ट पारेका हुन्। उनका अनुसार बाटोघाटो, पुल, स्कुल तथा अस्पतालहरू बगाएका […]