मनाङको तिलिचो बेसक्याम्पमा फसेका ११ पर्यटकको उद्धार

१५ कात्तिक, काठमाडौं । मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका-९ तिलिचो तालको बेसक्याम्पमा अलपत्र परेका ११ जना आन्तरिक पर्यटकलाई सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । आज बिहान ६ बजे उनीहरुलाई उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र …