एनपीएलमा ‘चाँदीको बल’ पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदान गर्ने ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ अन्तर्गतको चाँदीको बल पुरस्कार जित्ने पहिलो खेलाडी शेर मल्ल बनेका छन्। सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच भएको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि मल्लले चाँदीको बल पुरस्कार प्राप्त गरेका हुन्। एनपीएलका आठ टोलीमध्ये […]