'जिम्मेवारी निष्ठापूर्वक पूरा गर्दा स्वार्थ समूहबाट मेरो प्रतिष्ठामाथि आघात पुग्ने गरी प्रहार भयो' (पूर्णपाठ)
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले राज्यले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्दा स्वार्थ समूहबाट आफ्नो प्रतिष्ठामाथि आघात पुग्नेगरी प्रहार भएको बताएका छन्।