काठमाडौं – शनिबारदेखि सुरु हुन लागेको नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्षमा लड्ने घोषणा गरेका बरिष्ठ उपाध्यक्षईश्वर पोखरेलले प्यानल नै खडा गर्ने भएका छन् । शुक्रबार साँझ उनले प्यानल निर्माणबारे आफ्नो पक्षसँग छुट्टै छलफल गरेका हुन् । ‘हामी सहमति गरेर जाने पक्षमा छैनौं । आफ्नो तर्फबाट प्यानल घोषणा हुन्छ। तर यसबारे अहिले छलफल भइरहेको छ’, […]