लुम्बिनी लायन्सका कप्तान रोहितले जिते कार, अरू खेलाडीले के-के पुरस्कार पाए ?

लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको ‘प्लेअर अफ दी टुर्नामेन्ट’ घोषित हुँदै कार जित्न सफल भएका छन् । अलराउन्ड प्रदर्शनमार्फत लुम्बिनीलाई पहिलोपटक एनपिएलको उपाधि दिलाउन रोहितको भूमिका निर्णायक रह्यो । त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि उचालेको हो । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका […]