कांग्रेस काठमाडौं महानगर सभापतिमा सुशन वैद्य निर्विरोध

नेपाली कांग्रेस काठमाडौं महानगर समितिको सभापतिमा सुशन वैद्य निर्विरोध निर्वाचित भएका छन् ।