Use App
Read now
(current)
Download
nagariknetwork.com
49 मिनेट पहिले
एउटै वडाका ९ जनाको कुशको शव बनाएर सामूहिक दाहसंस्कार
भोटेकोसी बाढीले सिन्धुलीको कमलामाई नगरपालिका–११ मा एउटै वडाका नौ परिवारलाई शोकमा डुबाएको छ । बाढीमा बेपत्ता भएका नौ जनाको शव फेला नपरेपछि कुशको शव बनाएर सामूहिक दाहसंस्कार गरिएको छ ।
पूर्ण विवरण