एनआईसी एसिया बैंकद्वारा सिरहा, बर्दिया, सुनसरी र मोरङका चार सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री प्रदान

विद्यार्थीहरूको पठनपाठनलाई अझ सहज र सरल बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले उक्त शैक्षिक सामग्री उपलब्ध गराएको हो।