रसुवा-भोटेकोशी विपदबारे संसदीय विशेष समिति गठनको तयारी, सदस्य संख्या र समयावधिमा सहमति जुटेन

काठमाडौँ । रसुवा-भोटेकोशी-त्रिशूली क्षेत्रमा भएको विपद् तथा जलवायु परिवर्तनका विषयमा राहत, उद्धार र सरकारको कामकारबाहीको अनुगमन गर्न संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल भएको छ । तर समितिको सदस्य संख्या, कार्यावधि र कार्यक्षेत्रबारे भने बिहीबारको छलफलमा सहमति जुट्न सकेन । नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालका अनुसार बिहीबार बसेको सर्वदलीय बैठकले विपद्सँग सम्बन्धित […]