हामी सबै मिलेर सरकारलाई सघाऔं

विपद्का बेला सरकारलाई सघाउने अभियानबाट एकैछिन थकाई मारेका बेला यो आलेख तयार छ । नेपालमा वर्षैपिच्छे गइरहनेजस्तो साधारण हिमपहिरो वा बाढी होइन, बरु सिंगो पृथ्वी हल्लाउने हिमाली सुनामी हो रसुवाबाट सुरु विपद् । सम्भवतः ०७२ को …