सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

बिहीबार १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ वटाको घटेको छ। यस्तै, १३ कम्पनी स्थिर छन्।