रोल्पा पहिरो : गामको फलबाङमा बेपत्ता चारै जनाको शव भेटियो

रोल्पाको सुनछहरी गाउँपालिका–२ गामको फलबाङ्गमा बिहीबार राती पहिरोमा परि पुएिएका चारै जनाको शव भेटिएको छ।